नेपाली माओवादी आन्दोलनको इतिहास
२००९ जातीय जनतान्त्रिक मोर्चाको गठन, रौतहटमा किसान आन्दोलन, श्यामप्रसाद शर्माको नेतृत्वमा प्रगतिशील लेखक संघको स्थापना, जसमा अ।ने।कि।सं।, अखिल नेपाल महिला संघ,सं।, विद्यार्थी फेडरेशन लगायत विभिन्न जनवर्गीय सङ्गठनको स्थापना, कार्तिक महिनाको विद्यार्थी आन्दोलनमा गोली लागेर चिनियाकाजीको मृत्यु
